ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) को प्रथम वार्षिक साधारण सभा सम्पन्न
ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) ले फेब्रुअरी १५ मा सिड्नीस्थित Grand Palace Function Centre, Auburn मा प्रथम वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । साधारण सभाबाट विष्णु हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । आगामी दुई वर्षे कार्यकालका लागि उहाँ सर्वसम्मत रुपमा अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको हो। नवनिर्वाचित कार्यसमितिलाई मन खत्रीको […]
ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) को प्रथम वार्षिक साधारण सभा सम्पन्न Read More »









