भब्य र सभ्य भयो सिड्नी आध्यात्मिक महोत्सव!
तीन दिवसिय सिड्नी आध्यात्मिक महोत्सवको अन्तिम दिन अत्यन्तै उत्साहजनक रह्यो। महोत्सवस्थल बरउड पार्कमा मध्यान्ह देखि साँझ करिब ८ बजेसम्म भक्तजनहरु र दाताहरुको बाक्लो उपस्थिति थियो। सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सामुदायिक सचेतना तथा अर्थसंकलन गर्ने उद्देश्यले गरिएको यो महोत्सवमा अन्तिम दिन २०० भन्दा धेरै आजीवन सदस्यता आवेदन परेको छ। त्यसैगरि ६० भन्दा बढी दाताहरुबाट […]
भब्य र सभ्य भयो सिड्नी आध्यात्मिक महोत्सव! Read More »
