GSNMC को Thanksgiving कार्यक्रम सम्पन्न

Greater Sydney Nepalese Multicultural Centre (GSNMC) ले अगस्ट २९ देखि ३१, २०२५ सम्म सफलतापूर्वक सम्पन्न Sydney Spiritual Festival 2025 को समापन तथा योगदानकर्ताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले आइतबार, १६ नोभेम्बर २०२५ मा Grand Palace Function Centre, Auburn मा भव्य Thanksgiving कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रका अनुसार उक्त कार्यक्रम समुदायलाई विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने Donors, Sponsors, Volunteers, Performers, Media Partners तथा Community Organisations का नेतृत्वकर्ताहरूलाई सम्मान र कदर प्रकट गर्ने […]

GSNMC को Thanksgiving कार्यक्रम सम्पन्न Read More »