सिड्नी आध्यात्मिक दिवसको पहिलो दिन अपार जनसहभागिता सहित कलश यात्रा सम्पन्न
सिड्नी आध्यात्मिक महोत्सवको पहिलो दिन कलश यात्रा तथा बिबिध कार्यक्रमहरु अपार सहभागिताका साथ सम्पन्न भएको छ| १२०८ कलश यात्रामा पन्चकन्या, पन्चे बाजा सहित सिड्नीमा स्थापित ५० भन्दा धेरै सामुदायिक संघ-संस्थाहरुबाट करिब १५०० भन्दा धेरैको उपस्थितिले बरउड पार्क संगीतमय बनेको थियो । कलश यात्रा पश्चात् आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूतका तर्फबाट कुल […]
सिड्नी आध्यात्मिक दिवसको पहिलो दिन अपार जनसहभागिता सहित कलश यात्रा सम्पन्न Read More »

