सिड्नी आध्यात्मिक महोत्सव 2025
संकल्प यात्रामा समुदायको ऐतिहासिक सहभागिता हुदै! ग्रेटर सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि यही अगस्त २९ देखि ३१ सम्म आयोजित ३ दिवसीय सिड्नी आध्यात्मिक महोत्सवको पूर्वसन्ध्यामा आयोजित १००८ कलश यात्रामा समुदायको अपार सहभागिता हुने भएको छ। कलश यात्रा सुरु हुनुभन्दा ३ हप्ता अगाडी नै १००८ कलशका लागि आवेदन प्राप्त भैसकेको छ । समुदायको मागलाई ध्यानमा […]
सिड्नी आध्यात्मिक महोत्सव 2025 Read More »




